गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघले हालसम्म गरिआएको काम,नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र बुझाएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापाले संविधानले … Continue reading गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)